Tag: narendra modi
-
मोदीले गरे शीर्ष सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक, भारत–पाक तनाव गहिरिँदै
२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीचको चर्किएको तनावको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार शीर्ष सुरक्षा र सैन्य अधिकारीहरूसँग आकस्मिक बैठक गरेका छन् । प्रधानमन्त्री निवासमा आयोजित उक्त उच्चस्तरीय बैठकमा भारतीय रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, थलसेना, जलसेना तथा वायुसेनाका प्रमुखहरू सहभागी थिए । पछिल्लो समयमा पाकिस्तानबाट मिसाइल र ड्रोन आक्रमणका घटनाहरू…
-
भारतले ‘द वायर’ माथि प्रतिबन्ध लगायो, सञ्चार स्वतन्त्रतामाथि प्रहार?
२६ वैशाख, काठमाडौं | Mews Khabar — भारत सरकारले चर्चित अनलाइन समाचार संस्था ‘द वायर’ माथि प्रतिबन्ध लगाएको छ। सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायकहरूले शुक्रबारदेखि भारतभित्र यो साइटमा पहुँच रोक्का गरेका छन्। ‘द वायर’ ले आफैंले सार्वजनिक गरेको जानकारी अनुसार, भारतबाहिर भने साइट पहुँच योग्य छ। भारत सरकारको आलोचना गर्ने स्वतन्त्र पत्रकारिताको पर्याय…