Tag: National Pride Projects
-
राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन बनाउन सांसदहरूको जोड
काठमाडौँ — सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि छुट्टै कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा कोशी करिडोर, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, पूर्वपश्चिम रेलमार्ग र गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशालामा देखिएका समस्या छलफलको विषय बने। सांसद उदयबहादुर बोहराले आयोजनाहरूको घोषणा त गरिन्छ, तर पर्याप्त बजेट…