Tag: NEA audit
-
सुमना श्रेष्ठको चुनौती: कुलमानको नाफा श्वेतपत्रमा ‘घाटा’? लेखा कार्यालय देओ जवाफ!
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नेपाल विद्युत प्राधिकरण (NEA) ले सार्वजनिक गरेको श्वेतपत्रमाथि गम्भीर प्रश्न उठाएकी छिन्।उनको दाबी अनुसार, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जसरी श्वेतपत्रमार्फत प्राधिकरण नाफामा गएको बताउँदै आएका छन्, त्यो वास्तवमा घाटा भएको जस्तो देखिन्छ। श्रेष्ठले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनिन्—“सरकारी संस्थानको लेखाजोखा गर्ने जिम्मा त महालेखापरिक्षकको कार्यालयको हो।”…