Tag: NEA Whitepaper 2082
-
विद्युत् पहुँच ९८% भएको कुलमानको दाबी कति सत्य? श्वेतपत्रले खोल्यो वास्तविकता म्युज खबर | काठमाडौं, वैशाख १९
पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पटक–पटक सार्वजनिक रूपमा देशभर ९८ प्रतिशत विद्युत् पहुँच पुगेको दाबी गर्दै आएका थिए। तर, हालै विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सार्वजनिक गरेको श्वेतपत्रले त्यो दाबी आंशिक सत्य भएको देखाएको छ। ✔️ पालिकाको हिसाबले दाबी सही श्वेतपत्र अनुसार, हालसम्म ९७.५% पालिकामा विद्युत् पुगेको पुष्टि भएको छ। यस आधारमा कुलमानको…
-
५ अर्ब २६ करोडको नोक्सानीमा विद्युत प्राधिकरण, १० अर्ब ऋणका लागि प्रक्रिया अघि बढाउँदै — हितेन्द्रदेव शाक्य म्युज खबर | काठमाडौं, वैशाख १९
नेपाल विद्युत प्राधिकरण (NEA) अझै पनि ५ अर्ब २६ करोड रुपैयाँको नोक्सानीमा रहेको दाबी प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेका छन्। शुक्रबार आयोजित कार्यक्रममा श्वेतपत्र जारी गर्दै, शाक्यले प्राधिकरणको आर्थिक अवस्था कमजोर रहेको र क्यास ब्यालेन्स नहुँदा आगामी गतिविधि सञ्चालनका लागि १० अर्ब रुपैयाँ ऋण लिन प्रक्रिया सुरु गरिएको जानकारी दिएका हुन्। “क्यास छैन, ऋणको…