Tag: Nepal Cricket Updates

  • विश्वकपको ढोका खुल्ला गर्न नेपाललाई सुपर–३ मा कम्तीमा एक जित अनिवार्य

    विश्वकपको ढोका खुल्ला गर्न नेपाललाई सुपर–३ मा कम्तीमा एक जित अनिवार्य

    आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले सुपर–३ चरणमा स्थान पक्का गरेको छ। समूह ‘सी’ को विजेता बनेको नेपालले अब समूह ‘ए’ की विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ की विजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ। सुपर–३ मा पुगेका नेपाल, थाइल्यान्ड र युएईमध्ये दुई टोलीले विश्व छनोटको यात्रा तय गर्ने छन्। सुपर–३ मा तीन टोलीले एकअर्कासँग एकपटक…