Tag: nepal crime news

  • मानव बेचबिखन प्रयासमा एक युवक पक्राउ, दुई युवतीलाई भारत लैजाँदै गरेको आरोप

    मानव बेचबिखन प्रयासमा एक युवक पक्राउ, दुई युवतीलाई भारत लैजाँदै गरेको आरोप

    काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा धादिङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजन भुजेल रहेका छन् । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुजेललाई बुधबार पक्राउ गरिएको हो । उनले दुई जना युवतीलाई राम्रो…

  • शिक्षकमाथि विद्यालयमै खुँडा प्रहार: झापडको बदलामा हिंसा, कक्षा १२ का विद्यार्थी पक्राउ

    शिक्षकमाथि विद्यालयमै खुँडा प्रहार: झापडको बदलामा हिंसा, कक्षा १२ का विद्यार्थी पक्राउ

    दाङ, २१ वैशाख – शिक्षकको झापडको बदलामा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले विद्यालयमै खुँडा प्रहार गरेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–६, रजौरास्थित हिमाल एकाडेमीमा भएको यस घटनाले शिक्षा क्षेत्रमा गम्भीर बहस उठाएको छ। शिक्षक विशेष श्रेष्ठमाथि खुँडाको प्रहार गर्ने २१ वर्षीय विद्यार्थी सुरेश विक हाल प्रहरी नियन्त्रणमा छन्। गत शुक्रबार भएको आक्रमणपछि फरार रहेका विकलाई…

  • श्रीमती मार्न सुपारी दिए, आफैं हत्या गरिए : धादिङमा रहस्यमय अपराधको खुलासा

    श्रीमती मार्न सुपारी दिए, आफैं हत्या गरिए : धादिङमा रहस्यमय अपराधको खुलासा

    धादिङ, २१ वैशाख।धादिङको गजुरी गाउँपालिका–२ निवासी ६० वर्षीय चुडामणि कँडेल आफ्नै श्रीमतीको हत्या गर्न सुपारी दिएपछि आफैं हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। २०७९ चैत २७ गते आफ्नै घरको शौचालयमा घाँटी डोरीले कसिएको अवस्थामा मृत फेला परेका कँडेलको प्रारम्भिक रूपमा आत्महत्या भएको आशंका गरिएको थियो। तर प्रहरी अनुसन्धानले…

  • बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ, ट्याक्टरमा फल्स बटन बनाएर तस्करी

    बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ, ट्याक्टरमा फल्स बटन बनाएर तस्करी

    बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–३ बाट प्रहरीले २२५ किलो गाँजा बरामद गर्दै ट्याक्टर चालकसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा लुकाइएका ट्याक्टरको ढालामुनि विशेष च्याम्बर (फल्स बटन) बनाइएको फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पक्राउ पर्नेमा आदर्श कोतवाल–३ बाँतरा निवासी ३० वर्षीय नन्दकिशोर मुखिया बिन, हेटौंडा नगरपालिका–४ का…