Tag: nepal diplomacy
-
परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सहयोगमा जोड
काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेट सगरमाथा संवाद कार्यक्रममा सहभागिताका सन्दर्भमा आयोजित गरिएको थियो। भेटका क्रममा मन्त्री डा. राणाले सगरमाथा संवादमा सहभागी भई नेपालमा जलवायु सम्बन्धी महत्वपूर्ण विषयमा चासो देखाएकोप्रति उपमन्त्री अकिकोप्रति आभार व्यक्त गरिन्। साथै, सिन्धुली–बर्दिवास सडकखण्डको पुनर्निर्माण तथा मर्मतका लागि जापान…