Tag: Nepal education policy
-
माध्यमिक तहमा स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्छ : विशेषज्ञको माग
काठमाडौं । किशोर-किशोरीलाई यौनिकता, स्वास्थ्य र शरीरसम्बन्धी सही जानकारी दिन माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा विशेषज्ञहरूले जोड दिएका छन्। शुक्रबार काठमाडौंमा बियोन्ड बेजिङ समितिद्वारा आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रियामा समितिकी उपाध्यक्ष डा. लक्ष्मी तामाङले विद्यालय तहमा यौन शिक्षाको खाँचो गम्भीर रहेको बताइन्। उनका अनुसार हाल कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा…