Tag: nepal electricity authority

  • कुलमान हुँदा पनि बिजुली झ्याप्प–झ्याप्प गइरहेको थियो : प्राधिकरण

    कुलमान हुँदा पनि बिजुली झ्याप्प–झ्याप्प गइरहेको थियो : प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले देखिएको विद्युत आपूर्तिको समस्या पूर्वप्रबन्धक कुलमान घिसिङको कार्यकालमै सुरु भएको दाबी गरेको छ । प्राधिकरणले पत्रकारहरूसँगको छलफलमा हालको समस्या नयाँ नभई विगतकै निरन्तरता भएको स्पष्ट पार्दै यसको समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको जनाएको हो । आइतबार पत्रकारलाई दिइएको सूचनामार्फत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले झ्याप–झ्याप बिजुली जाने…

  • माओवादी केन्द्रद्वारा संसदमा विद्युत प्राधिकरणको आर्थिक अवस्था सार्वजनिक गर्न माग

    माओवादी केन्द्रद्वारा संसदमा विद्युत प्राधिकरणको आर्थिक अवस्था सार्वजनिक गर्न माग

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आम्दानी र खर्चसम्बन्धी विषयमा देखिएको अन्योललाई स्पष्ट पार्न माग गर्दै प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले संसदमार्फत औपचारिक जानकारी गराउन आग्रह गरेको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखमार्फत नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण माग गरेका हुन्। उनले निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकद्वारा…

  • ललितपुरमा कारको ठक्करले ११ हजार भोल्टको पोल ढल्यो, तीन जना घाइते

    ललितपुरमा कारको ठक्करले ११ हजार भोल्टको पोल ढल्यो, तीन जना घाइते

    ललितपुरको सातदोबाटो–हात्तीवन सडकखण्डमा गएराति भएको एक भीषण सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। तीव्र गतिमा आएको कार विद्युत् पोलमा ठोक्किँदा पोल भाँचिएर सिधै सडकको बीच भागमा ढल्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त पोलमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुने विद्युत् लाइन जडान गरिएको थियो। घटनामा म्याग्दी निवासी ४० वर्षीय अमरध्वज पौडेल,…