Tag: Nepal Flight Delay
-
भिजिबिलिटी कमजोर, जजिरा एयरको विमान भारत डाइभर्ट – वर्षाले देशभरका उडान प्रभावित
काठमाडौं, २१ वैशाख – लगातारको वर्षाले देशका विमानस्थलहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मात्र होइन, दुर्गमदेखि अन्तर्राष्ट्रिय गन्तव्यसम्मका उडानहरूमा असर परेको छ। खराब मौसम र कमजोर दृश्यता (भिजिबिलिटी) का कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट, ढिलाइ र स्थगनमा परेका छन्। जजिरा एयर बनारस उत्रियो, माउन्टेन फ्लाइट मोड फेरेर फर्कियो विहानको समय, जब सामान्यतया…