Tag: Nepal Gold Rate
-
सुनको_मूल्य_घट्यो: एकैदिनमा ४ हजार ६ सयले घटेर तोलाको मूल्य १ लाख ८३ हजार ५०० म्युज खबर | काठमाडौं, वैशाख १८
नेपालमा सुनको मूल्यमा आज ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज ४ हजार ६ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँमा झरेको छ। यो गिरावट पछिल्ला दिनहरूमा आएको सबैभन्दा ठुलो मूल्य घटावटमध्ये एक हो। केही दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको अनिश्चितता र डलरको भाउमा उतारचढावका कारण सुनको मूल्यमा चाप परेको…