Tag: Nepal health budget

  • मिर्गौला रोग लागेका ८ हजार बिरामी अंगदाताको पर्खाइमा छन्: सांसद प्रतिमा गौतम

    मिर्गौला रोग लागेका ८ हजार बिरामी अंगदाताको पर्खाइमा छन्: सांसद प्रतिमा गौतम

    काठमाडौं – नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित हजारौं बिरामीहरू अंग प्रत्यारोपणको पर्खाइमा रहेको बताएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभर करिब ८ हजार बिरामी मिर्गौलाको अन्तिम चरणमा पुगेको र उनीहरू प्रत्यारोपणको आशामा रहेको उल्लेख गरिन्। गौतमले भनिन्, “मिर्गौला रोगको अन्तिम चरणमा पुगेका ९० प्रतिशत बिरामी अंगदाता नपाएर ज्यान गुमाइरहेका छन्। केवल…