Tag: nepal ma sun ko bhau
-
सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ पुग्यो, चाँदी सस्तो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ थियो । मूल्य वृद्धिको यो क्रम पछिल्लो दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै…