Tag: Nepal Municipal Health Campaign
-
सिद्धार्थनगरमा ‘उप–प्रमुख कोसेली भेट’ अभियान: सुत्केरी आमाका घरमै पुग्दै पोषणयुक्त कोसेली भैरहवा, वैशाख २० | म्युज खबर
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सुत्केरी आमाहरूलाई लक्षित गर्दै तीन वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको ‘उप–प्रमुख कोसेली भेट कार्यक्रम’ अहिले पनि सक्रिय रूपमा अगाडि बढाइएको छ। सुत्केरी भएका आमालाई झुल, सेनेटरी प्याड, म्याक्सी, ध्यु, मह, ज्वानो, साबुन, लुगा धुने पाउडर, बच्चाको तेल, डिटोल र पोषणयुक्त खाद्यवस्तुसहितको कोसेली बोकेर नगर उप–प्रमुख उमा अधिकारी आफैँ वडा अध्यक्ष, स्वयंसेविकाहरूको टोलीसहित सुत्केरीको घरघरमै पुग्ने गर्छिन्। 💬 कोसेलीले आमाहरूको…