Tag: Nepal News
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
रोल्पा जिल्लामा लागुऔषध चरेससहित चार जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा एक जना दाङ जिल्लाका हुन् भने बाँकी तीन जना रोल्पाका बासिन्दा रहेका छन्। दाङको लमही नगरपालिका–५ कोइलाबास रोड निवासी ३१ वर्षीय राजन गुप्ता रोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँमा कोठा भाडामा लिएर ‘हिल साइड अटो वर्कसप’ सञ्चालन गर्दै आएका थिए। प्रहरीले गुप्ताको कोठामा लागुऔषधको…
-
अछाममा चितुवाको आक्रमण: गोठभित्र पसेर किसानका खसीबाख्रा मारे
अछाम — अछामको रामारोशन गाउँपालिका–५ दलेनामा जङ्गली चितुवाले गोठभित्रै पसेर किसानका खसीबाख्रा मारेको घटना सार्वजनिक भएको छ। स्थानीय किसान उदयबहादुर रोकायाको गोठमा चितुवा छानाबाट पसेर दुई वटा बाख्रा, एक बोका र एक च्याङ्ग्रो मारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। घटना सोमबार बिहान करिब २ बजे घटेको बताइएको…
-
सशस्त्र प्रहरीका असई छत्यालद्वारा सगरमाथाको सफल आरोहण
काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। आइतबार बिहान ९:२० बजे उनले ८,८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा सशस्त्र प्रहरी बल नेपालको झण्डा र ‘सगरमाथा संवाद’ कार्यक्रमको सन्देश सहितको झण्डा फहराएका हुन्। सगरमाथा बेशक्याम्पबाट समन्वय गरिरहेका सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले यो जानकारी दिएका…
-
विकासशील देशलाई जलवायु क्षतिपूर्ति सहज बनाउने माग, विज्ञहरूको सगरमाथा संवादमा जोड
काठमाडौँ । सगरमाथा संवादमा सहभागी विज्ञहरूले जलवायु परिवर्तनबाट प्रभावित गरिब तथा साना राष्ट्रले हानी नोक्सानीको क्षतिपूर्ति सहजै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन जोड दिएका छन्। छलफलका प्रमुख वक्ता तथा हानी नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राइम शेख डियोङले प्रभावित देशहरूको सशक्तीकरण आवश्यक भएको बताए। उनले सरकारहरू सक्षम र स्पष्ट नहुञ्जेल अन्तर्राष्ट्रिय कोषबाट सहयोग प्राप्त गर्न…
-
पूर्वप्रधानमन्त्री प्रचण्डलाई पाटनमा भव्य स्वागत, ‘जनजागरण अभियान’को शुभारम्भ
बैतडी, पाटन ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाटन नगरपालिकाले आज विशेष समारोहबीच स्वागत तथा अभिनन्दन गरेको छ। दाहाल बैतडीको पाटनमा आयोजित ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभारम्भ गर्न पुगेका थिए। पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलका अनुसार नगरपालिकाको आयोजनामा अध्यक्ष दाहालसहित अभियान टोलीलाई सम्मान गरिएको हो।…
-
नियन्त्रणमा आयो सतुंगलको आगलागी, १० वटा पसल जले
काठमाडौंको सतुंगलमा बिहीबार बिहान भएको भीषण आगलागी नियन्त्रणमा आएको छ। चन्द्रागिरि नगरपालिका–११ सतुंगल चोकस्थित एक व्यवसायिक टहरामा बिहान ५:२५ बजे विद्युत सर्ट भएर आगो लागेको हो। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार फलामे टसबाट बनेको सो टहरामा रहेका करिब १५ देखि २० वटा सटरमध्ये १० वटा सटर र तिनमा सञ्चालित व्यवसायहरू पूर्ण रूपमा…
-
रौतहटमा हात्तीको आतङ्क: जुन हात्तीलाई माया गरियो, अहिले विनाशको कारक बन्यो
रौतहट, चन्द्रपुर — रौतहटको चन्द्रपुर क्षेत्रमा एक जङ्गली हात्तीको आतङ्कले स्थानीयवासी त्रसित छन्। खुट्टामा गोली लागेर घाइते भएको ‘एमगज’ नामक हात्तीलाई स्थानीय जुडिबेला र गैडाटारका बासिन्दाले केही समयअघि माया गरेर खाना खुवाए, उपचारमा सहयोग गरे—तर अहिले त्यही हात्ती उनीहरूको घर र जीवनका लागि संकट बनेको छ। गत कात्तिकदेखि चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३…