Tag: Nepal News
-
नेपालमा कुष्ठरोगको चिन्ताजनक अवस्था : सबैभन्दा धेरै बिरामी मधेस प्रदेशमा
काठमाडौँ । नेपालमा कुष्ठरोग (leprosy) नियन्त्रणमा आएको भनिए पनि पछिल्लो तथ्यांकले अवस्था त्यति उत्साहजनक देखाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म देशभर २,४७२ जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जसमा सबैभन्दा बढी बिरामी मधेस प्रदेशमा देखिएका छन् । डा. देवकोटाले बिहीबार काठमाडौंमा आयोजित कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय…
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी परीक्षणका लागि काठमाडौं पठाइयो
मकवानपुर — हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सीमामा पर्ने गैरीगाउँमा वैशाख १९ गते राति बलेरो जिप भासिएर बेपत्ता भएको घटनापछि घटनास्थलमा पुगेको विज्ञ टोली अनुसन्धानपछि काठमाडौं फर्किएको छ। भूगर्भविद्हरुको टोलीले भासिएको स्थानको वरिपरि बोरिङ गरी पानी सङ्कलन गरेको थियो, जसलाई हाल ल्याब परीक्षणका लागि काठमाडौं लगिएको हो। टोलीका प्रमुख नारायण अधिकारीका अनुसार जमिन अझै भासिँदै…