Tag: nepal politics
-
हेटौँडा सिमेण्ट उद्योग निजीकरणविरुद्ध माओवादी केन्द्रको प्रदर्शन
हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेण्ट उद्योग निजीकरण गर्ने सरकारको निर्णयको विरुद्धमा माओवादी केन्द्र मकवानपुरले हेटौँडामा विरोध प्रदर्शन गरेको छ। १५ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले हेटौँडा सिमेण्ट उद्योगसहित सात वटा सरकारी स्वामित्वका उद्योगहरू निजीकरण गर्ने निर्णय गरेपछि सो निर्णयको चर्को विरोध भएको हो। विरोधस्वरूप माओवादी केन्द्र मकवानपुरले बिहीबार मानसचोकबाट जुलुस निकालेर प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल…
-
जसपा नेपाल : कोशी प्रदेशअन्तर्गत चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक
जसपा नेपाल : कोशी प्रदेशअन्तर्गत चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक काठमाडौँ, वैशाख २५ – जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशअन्तर्गत रहेका चार जिल्ला समितिहरूका लागि अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी स्रोतका अनुसार धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिहरूले आगामी दिनहरूमा अधिवेशन सम्पन्न गर्ने भएका छन्। कार्यतालिका अनुसार, धनकुटा जिल्ला समितिको अधिवेशन…