Tag: Nepal Power Projects
-
५ अर्ब २६ करोडको नोक्सानीमा विद्युत प्राधिकरण, १० अर्ब ऋणका लागि प्रक्रिया अघि बढाउँदै — हितेन्द्रदेव शाक्य म्युज खबर | काठमाडौं, वैशाख १९
नेपाल विद्युत प्राधिकरण (NEA) अझै पनि ५ अर्ब २६ करोड रुपैयाँको नोक्सानीमा रहेको दाबी प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेका छन्। शुक्रबार आयोजित कार्यक्रममा श्वेतपत्र जारी गर्दै, शाक्यले प्राधिकरणको आर्थिक अवस्था कमजोर रहेको र क्यास ब्यालेन्स नहुँदा आगामी गतिविधि सञ्चालनका लागि १० अर्ब रुपैयाँ ऋण लिन प्रक्रिया सुरु गरिएको जानकारी दिएका हुन्। “क्यास छैन, ऋणको…