Tag: nepal securities board

  • पिपुल्स पावरलाई हकप्रद सेयर निष्कासनको अनुमति

    पिपुल्स पावरलाई हकप्रद सेयर निष्कासनको अनुमति

    नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको छ। कम्पनीले १:०.०५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो। बोर्डबाट आज जेठ २ गते प्राप्त स्वीकृतिअनुसार अब कम्पनीले प्रत्येक १ सय कित्ता सेयर भएका शेयरधनीहरूलाई ५ कित्ताका दरले आवेदन दिन मिल्नेछ। कम्पनीले कुल ३१ लाख ६३ हजार कित्ता सेयर हकप्रदमार्फत निष्कासन…