Tag: nepal silver rate
-
मंगलबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट
काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि यही मूल्यमा कारोबार भएकाले आज सुनको भाउमा कुनै परिवर्तन देखिएको छैन। सोमबार भने सुनको मूल्य प्रतितोला ६…