Tag: Nepal weather
-
चार प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो पनि देशका धेरै भागमा पानी पर्ने सम्भावना
काठमाडौं । देशमा सक्रिय विभिन्न वायुगत प्रणालीको असरले आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको छ। यस मौसम प्रणालीको कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा भइरहेछ। पछिल्लो एक घन्टामा कास्कीको लामापाटनमा…
-
पहाडी क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
२६ वैशाख, काठमाडौं । देशभर हाल पश्चिमी वायु, स्थानीय प्रणाली, र बंगालको खाडी तथा अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद गोविन्द झाको भनाइ छ। उनका अनुसार देशका अन्य भूभागहरूमा भने मौसम सामान्यतया सफा रहनेछ। ‘हाल मौसममा…