Tag: nepal_news
-
लुम्बिनीलाई खतरा सूचीमा नराख्ने उपायबारे छलफल
काठमाडौं, ८ जेठ — विश्व सम्पदा सूचीमा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोको खतरा सूचीमा नराख्ने विषयमा छलफल गरिएको छ। यसै सन्दर्भमा बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र युनेस्को नेपाल प्रमुख याको डु टुइटबीच भेटवार्ता भएको हो। भेटमा मन्त्री पाण्डेले लुम्बिनीमा युनेस्कोको मापदण्ड अनुसार सुधारात्मक कार्यहरू भइरहेको जानकारी दिँदै, खतराको सूचीमा नपार्ने रणनीति…