Tag: nepalgunj
-
हुलाकी सडकले सुगम बनायो बाँकेको नरैनापुर
बाँके — बाँकेको राप्ती नदीपारिको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि क्रमशः सुगम बन्दै गएको छ। नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानका अनुसार अहिले नरैनापुरबाट नेपालगञ्ज पुग्न करिब आधा घण्टा लाग्ने भएको छ। पहिले भारतको बाटो भएर हिँड्नुपर्ने बाध्यता हटेको बताउँदै उनले हुलाकी सडकलाई नरैनापुरवासीको ‘लाइफलाइन’ भनेका छन्। हाल नेपालगञ्जदेखि नरैनापुरको सुईया बघौडा…