Tag: Nepali agriculture news

  • हुरीले चितवनमा केराखेतीमा २० प्रतिशत क्षति

    हुरीले चितवनमा केराखेतीमा २० प्रतिशत क्षति

    चितवन, जेठ ५ – गत साता आएको हुरी र वर्षाका कारण चितवन जिल्लाको केराखेतीमा झण्डै २० प्रतिशत क्षति पुगेको छ। केराखेतीमा सक्रिय रहेका किसानहरू अहिले उत्पादनमै नोक्सानी बेहोर्न बाध्य भएका छन्। केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोका अनुसार, विशेषगरी पूर्वी चितवनका कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर, र रत्ननगर क्षेत्रका बगानहरूमा बुधबार र बिहीबार परेको हुरीले…