Tag: nepali army

  • सैनिक कल्याणकारी कोषबाट दुई करोड बढीको घोटाला, दुई पूर्व सैनिकमाथि मुद्दा

    सैनिक कल्याणकारी कोषबाट दुई करोड बढीको घोटाला, दुई पूर्व सैनिकमाथि मुद्दा

    काठमाडौं – नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा दुई करोडभन्दा बढी रकमको घोटाला भएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा दुई पूर्व सैनिकमाथि काठमाडौं जिल्ला अदालतमा आपराधिक विश्वासघातको मुद्दा दायर गरिएको छ। कोषको २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ अपचलन भएको ठहरसहित पूर्व जमदार आत्मराम थापा र पूर्व सेनानी लक्ष्मण अधिकारीविरुद्ध मुद्दा…