Tag: nepali cinema

  • ‘जार’ अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज

    ‘जार’ अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज

    फिल्म निर्देशक फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको चलचित्र ‘जार’ अब नेपाली दर्शक मात्र होइन, अन्तर्राष्ट्रिय दर्शकसमक्ष पनि प्रदर्शनमा आएको छ। बिहीबारदेखि मध्यपूर्वका युएई, कतार र बहराइनमा एकसाथ फिल्मको स्क्रिनिङ सुरु गरिएको निर्माण कम्पनी फेरि टेल पिक्चर्सले जानकारी दिएको छ। नेपाल र भारतमा यसअघि नै प्रदर्शनमा आइसकेको फिल्म शुक्रबारदेखि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका र…

  • जेठमा आउने ६ फिल्मको व्यापार कस्तो होला? वितरकलाई आशा, दर्शकलाई चासो

    जेठमा आउने ६ फिल्मको व्यापार कस्तो होला? वितरकलाई आशा, दर्शकलाई चासो

    काठमाडौँ । वैशाख महिनामा नेपाली फिल्म क्षेत्रको व्यापार केही मन्द देखिएको छ । ‘भूठान’, ‘खेल’, ‘झिल्को’, ‘जार’ र ‘उनको स्वीटर’ गरी पाँच फिल्म रिलिज भए पनि ‘उनको स्वीटर’ बाहेक कुनैले खासै व्यापारिक सफलता पाउन सकेनन् । अब भने जेठ महिनामा ६ वटा नेपाली फिल्म रिलिज हुने तयारीमा छन् । यिनले दर्शक तान्न सक्छन् कि सक्दैनन्…

  • शुक्रबार रिलिज हुने ‘के घर के डेरा : घर नं २’ले कति पायो शो ?

    शुक्रबार रिलिज हुने ‘के घर के डेरा : घर नं २’ले कति पायो शो ?

    काठमाडौं । ‘के घर के डेरा : घर नं २’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो । फिल्मको अग्रिम बुकिङ खुला भइसकेको छ र बुकिङमा फिल्मले अपेक्षाकृत धेरै शो पाएको देखिएको छ । फिल्मले देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो र काठमाडौं उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका सबै आउटलेटमा जम्मा…

  • डिजिटल कुलतको सानो ‘झिल्को’ – समाज र परिवारमा ठूलो आगलागी

    डिजिटल कुलतको सानो ‘झिल्को’ – समाज र परिवारमा ठूलो आगलागी

    काठमाडौं, वैशाख २५ । मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोगले निम्त्याएको सामाजिक र पारिवारिक समस्यालाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘झिल्को’ अहिले देशभर चर्चाको केन्द्रमा छ। निर्देशक यादव भट्टराईले निर्देशन गरेको चलचित्र ‘झिल्को’ले डिजिटल कुलतको गहिरो समस्यालाई कलात्मक ढंगले उजागर गरेको छ। मोबाइललाई मनोरञ्जनको साधनभन्दा पनि आवश्यकता मान्न थालेको आजको पुस्ताले कसरी अनलाइन गेम, युट्युब,…

  • फिल्म ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटीको भव्य इन्ट्री

    फिल्म ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटीको भव्य इन्ट्री

    काठमाडौँ — चलचित्र ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटी भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण युनिटले उनलाई अनुबन्ध गरेको हो । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि वर्षालाई समेत मुख्य पात्रको रूपमा चयन गरिएको हो । चलचित्रको निर्देशन परिच्छेद सेनले गरिरहेका छन् । उनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए । ‘महाराजाधिराज’ आउँदो फूलपातीका…

  • २२ पटक टेक दिनुपरेपछि अभिनेत्री वर्षा सिवाकोटी बिरामी

    २२ पटक टेक दिनुपरेपछि अभिनेत्री वर्षा सिवाकोटी बिरामी

    – अभिनेत्री वर्षा सिवाकोटीले नयाँ नेपाली फिल्म झिल्को को छायाङ्कनका क्रममा एक सिनका लागि २२ पटक टेक दिनुपरेपछि आफू बिरामी परेको खुलासा गरेकी छन्। बिहीबार काठमाडौंमा सम्पन्न झिल्कोको प्रिमियर शोपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त सिन निकै भावनात्मक भएको र निरन्तर टेक दिनुपर्दा शारीरिकरूपमै थला परेको बताइन्। “एक रुनुपर्ने सिन थियो। त्यसलाई एक टेकमै दिन…