Tag: nepali film industry

  • एकैपटक तीन नयाँ फिल्म प्रदर्शनमा: ‘के घर के डेरा २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’

    एकैपटक तीन नयाँ फिल्म प्रदर्शनमा: ‘के घर के डेरा २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’

    काठमाडौं । शुक्रबारदेखि नेपाली दर्शकले एकैपटक तीन नयाँ फिल्म हेर्ने मौका पाएका छन् । ती फिल्महरू हुन्— नेपाली फिल्म ‘के घर के डेरा : घर नम्बर २’, ‘हेल्लो काँशीराम’ र हलिउड फिल्म ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’ । यी सबै फिल्महरू देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आएका छन् । यद्यपि, अहिले पनि गत साता रिलिज भएको फिल्म…

  • जेठमा आउने ६ फिल्मको व्यापार कस्तो होला? वितरकलाई आशा, दर्शकलाई चासो

    जेठमा आउने ६ फिल्मको व्यापार कस्तो होला? वितरकलाई आशा, दर्शकलाई चासो

    काठमाडौँ । वैशाख महिनामा नेपाली फिल्म क्षेत्रको व्यापार केही मन्द देखिएको छ । ‘भूठान’, ‘खेल’, ‘झिल्को’, ‘जार’ र ‘उनको स्वीटर’ गरी पाँच फिल्म रिलिज भए पनि ‘उनको स्वीटर’ बाहेक कुनैले खासै व्यापारिक सफलता पाउन सकेनन् । अब भने जेठ महिनामा ६ वटा नेपाली फिल्म रिलिज हुने तयारीमा छन् । यिनले दर्शक तान्न सक्छन् कि सक्दैनन्…

  • “विवादकाबीच अभिनेत्री सुरक्षा पन्तको अनौठो तस्बिर: शक्ति प्रदर्शन या मौन प्रतिरोध?”

    “विवादकाबीच अभिनेत्री सुरक्षा पन्तको अनौठो तस्बिर: शक्ति प्रदर्शन या मौन प्रतिरोध?”

    काठमाडौँ । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा व्यापक आलोचनाको सामना गरिरहेकी अभिनेत्री सुरक्षा पन्त फेरि एकपटक चर्चामा आएकी छन्। पूर्वराजपरिवारसम्बन्धी अभिव्यक्तिका कारण आलोचना खेपेकी सुरक्षाले अब फेसबुकमार्फत एक अनौठो तस्बिर सार्वजनिक गरेकी छन्, जसलाई लिएर दर्शक तथा समर्थकमाझ नयाँ बहस सुरु भएको छ। उनले सार्वजनिक गरेको तस्बिरमा सुरक्षा पन्त कमलको फूलको बिचमा बसेकी छन्। टाउकोमा कालो…

  • २२ पटक टेक दिनुपरेपछि अभिनेत्री वर्षा सिवाकोटी बिरामी

    २२ पटक टेक दिनुपरेपछि अभिनेत्री वर्षा सिवाकोटी बिरामी

    – अभिनेत्री वर्षा सिवाकोटीले नयाँ नेपाली फिल्म झिल्को को छायाङ्कनका क्रममा एक सिनका लागि २२ पटक टेक दिनुपरेपछि आफू बिरामी परेको खुलासा गरेकी छन्। बिहीबार काठमाडौंमा सम्पन्न झिल्कोको प्रिमियर शोपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त सिन निकै भावनात्मक भएको र निरन्तर टेक दिनुपर्दा शारीरिकरूपमै थला परेको बताइन्। “एक रुनुपर्ने सिन थियो। त्यसलाई एक टेकमै दिन…