Tag: nepali movie 2025

  • ‘जार’ अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज

    ‘जार’ अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज

    फिल्म निर्देशक फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको चलचित्र ‘जार’ अब नेपाली दर्शक मात्र होइन, अन्तर्राष्ट्रिय दर्शकसमक्ष पनि प्रदर्शनमा आएको छ। बिहीबारदेखि मध्यपूर्वका युएई, कतार र बहराइनमा एकसाथ फिल्मको स्क्रिनिङ सुरु गरिएको निर्माण कम्पनी फेरि टेल पिक्चर्सले जानकारी दिएको छ। नेपाल र भारतमा यसअघि नै प्रदर्शनमा आइसकेको फिल्म शुक्रबारदेखि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका र…

  • ‘नरसिंहा: अवतार’ को ट्रेलरले युट्युबमा मचायो धुम, दर्शकको उत्साहजनक प्रतिक्रिया

    ‘नरसिंहा: अवतार’ को ट्रेलरले युट्युबमा मचायो धुम, दर्शकको उत्साहजनक प्रतिक्रिया

    काठमाडौं, वैशाख २८ — निर्देशक दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘नरसिंहा: अवतार’ जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। सार्वजनिक ट्रेलरले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुल्दै युट्युबमा राम्रो प्रदर्शन गरिरहेको छ। शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले आइतबार बिहानसम्म १० लाखभन्दा बढी भ्युज पाइसकेको छ। युट्युबको नेपाली मुभी सेक्सनमा ट्रेलर ३ नम्बरमा ट्रेन्डिङमा छ। यो फिल्ममा राजेश हमालको…