Tag: Nepali MP speech

  • सरकार ‘भ्रष्ट र बिचौलियाको मेरूदण्ड’ बनेको छ : सांसद ज्ञानेन्द्र शाही

    सरकार ‘भ्रष्ट र बिचौलियाको मेरूदण्ड’ बनेको छ : सांसद ज्ञानेन्द्र शाही

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संसदमा आक्रोश पोख्दै वर्तमान सरकारमाथि कडा आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने मेरूदण्ड’को संज्ञा दिएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा बोल्दै उनले सबै वर्ग असुरक्षित रहेको भन्दै सरकारले केवल भ्रष्ट बिचौलियाहरूको सुरक्षा गरिरहेको आरोप लगाए।