Tag: Nepali Music

  • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन फागुनमा हुने

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन फागुनमा हुने

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आगामी फागुनमा महाधिवेशन गर्ने तयारी गरेको छ । प्रतिष्ठानको महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । यद्यपि महाधिवेशन कहाँ गर्ने भन्ने स्थान भने अझै निर्धारण भएको छैन । प्रतिष्ठानमा हाल करिब ३० हजार साधारण सदस्य र ३ हजार हाराहारी आजीवन सदस्य रहेका छन् । महाधिवेशनसँगै…

  • नारायण र स्वरूपराजको सहकार्यमा ‘स्वार्थी संसार’ सार्वजनिक

    नारायण र स्वरूपराजको सहकार्यमा ‘स्वार्थी संसार’ सार्वजनिक

    काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द र वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीतमा आधारित गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ। गीतमा स्वर गायक स्वरूपराज आचार्यको रहेको छ। लामो समयपछि संगीतकार शेषले यही गीतमार्फत संगीत क्षेत्रमा पुनरागमन गरेका हुन्। गीतमा आजको समाजमा मानिसहरूको स्वार्थी प्रवृत्तिलाई विषयवस्तु बनाइएको छ। लाभको लागि नजिकिने तर स्वार्थ पूरा भएपछि सबै सम्बन्ध…