Tag: Nepali News
-
नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षायाम सुरु हुनुअघि नै सरकारलाई आवश्यक तयारी गर्न सचेत गराएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागढुंगा-मुग्लिङ सडकखण्डको पुनर्निर्माण कार्य ढिलो गतिमा भइरहेको भन्दै चासो व्यक्त गरे । सांसद अर्यालले देशका प्रमुख नेताहरु सडकको अवस्थासँग अनभिज्ञ रहेको आरोप लगाए । उनले प्रधानमन्त्री र मन्त्रीहरू…
-
सैनिक कल्याणकारी कोषबाट दुई करोड बढीको घोटाला, दुई पूर्व सैनिकमाथि मुद्दा
काठमाडौं – नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा दुई करोडभन्दा बढी रकमको घोटाला भएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा दुई पूर्व सैनिकमाथि काठमाडौं जिल्ला अदालतमा आपराधिक विश्वासघातको मुद्दा दायर गरिएको छ। कोषको २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ अपचलन भएको ठहरसहित पूर्व जमदार आत्मराम थापा र पूर्व सेनानी लक्ष्मण अधिकारीविरुद्ध मुद्दा…
-
तीनकुने दुर्घटना: बसको ठक्करले एकको मृत्यु, तीन घाइते
काठमाडौँको तीनकुनेमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बिहीबार बिहान ६:३५ बजे कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले एक भ्यान र मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा परेकी २३ वर्षीया नगिना तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी नुवाकोटकी स्थायी…