Tag: Nepali Politics News
-
“सत्ताको घुम्ने कुर्सी: देउवा, ओली र प्रचण्डको अन्तहीन खेल!”
२०७२ सालमा संविधान आएदेखि अहिलेसम्मको राजनीतिक नाटकमा मुख्य तीन पात्र—ओली, देउवा र प्रचण्ड—ले म्युजिकल चियर खेलेजस्तै गरिरहे। कहिले ओली कुर्सीमा, कहिले देउवा लाइनमा, अनि प्रचण्ड चुपचाप आँखा गडाएर च्याँखे दाउमा। संविधानले दिएको सपना—संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सुशासन, समृद्धि—सबै बिर्सिएर सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित छन् मुख्य दलहरू। जनताको गुनासो बढेको छ तर विकल्प दिने नयाँ शक्ति…
-
लुम्बिनी प्रदेश सरकार बजेटको तयारीमा गम्भीर: दलहरूसँग सिधा छलफल, घाटारहित योजनाको प्रतिबद्धता
दाङ, २१ वैशाख – आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लुम्बिनी प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई थप समावेशी र कार्यान्वयनमुखी बनाउन संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूसँग प्रत्यक्ष सुझाव संकलन थालेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित विशेष छलफल कार्यक्रममा बजेट, नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारणबारे गम्भीर बहस भएको…
-
सिम्रौनगढको प्रशासनिक विवादले लियो उग्र रुप, मेयरमाथि कुटपिटको गम्भीर आरोप
सिम्रौनगढ नगरपालिकामा एक चौंकाउने घटना सार्वजनिक भएको छ। नगर प्रमुख अर्थात् मेयर किशोरी साह कलवारमाथि आफ्नै प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई दुर्व्यवहार तथा कुटपिट गरेको गम्भीर आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारा दुवैमा उजुरी दर्ता गराइसकेका प्रशासकीय अधिकृत जयसवालले दाबी गरेका छन् कि कानुनी प्रक्रिया नपु¥याई ७१ लाख रुपैयाँ…