Tag: Nepali Viral News

  • ४० वर्षपछि रित्तो हात घर फर्किन लागेका व्यक्ति रातारात बने ९१ करोडका मालिक!

    ४० वर्षपछि रित्तो हात घर फर्किन लागेका व्यक्ति रातारात बने ९१ करोडका मालिक!

    जीवन कहिले बदलिन्छ भनेर भन्न सकिँदैन भन्ने कुराको ज्युँदो उदाहरण हुन् भारतीय आप्रवासी थजुदीन अलियार कुन्जु, जसले साउदी अरेबियामा ४० वर्षसम्म पसिना बगाए र जब उनी रित्तो हात घर फर्किन लागिरहेका थिए, त्यही बेला ९१ करोड रुपैयाँ बराबरको बिग टिकट ज्याकपट जिते। केरलाको तिरुवनन्तपुरमका बासिन्दा ६१ वर्षीय अलियारले दुबईको अबुधाबीमा आयोजना गरिएको बिग टिकट राफल…

  • एलन मस्कलाई पनि जिते Ajit! खातामा देखियो विश्वकै सबैभन्दा ठूलो रकम

    एलन मस्कलाई पनि जिते Ajit! खातामा देखियो विश्वकै सबैभन्दा ठूलो रकम

    भारतको उत्तर प्रदेशमा बसोबास गर्ने एक सामान्य व्यक्ति, अजितको जीवनमा अप्रत्याशित तर हास्यास्पद घटना भयो — जुन अहिले इन्टरनेटमा भाइरल बन्दैछ। अजितले आफ्नो खाताबाट दुई पटक सानो रकम—१८०० र १४०० भारु—निकालेपछि उनले आफ्नो खातामा हेर्दा आँखै ठुला पार्ने खबर देखे। खातामा देखिएको रकम कुनै सामान्य लाख, करोड होइन—पुरै ३६ अंकको एक यस्तो रकम थियो, जुन…

  • “सत्ताको घुम्ने कुर्सी: देउवा, ओली र प्रचण्डको अन्तहीन खेल!”

    “सत्ताको घुम्ने कुर्सी: देउवा, ओली र प्रचण्डको अन्तहीन खेल!”

    २०७२ सालमा संविधान आएदेखि अहिलेसम्मको राजनीतिक नाटकमा मुख्य तीन पात्र—ओली, देउवा र प्रचण्ड—ले म्युजिकल चियर खेलेजस्तै गरिरहे। कहिले ओली कुर्सीमा, कहिले देउवा लाइनमा, अनि प्रचण्ड चुपचाप आँखा गडाएर च्याँखे दाउमा। संविधानले दिएको सपना—संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सुशासन, समृद्धि—सबै बिर्सिएर सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित छन् मुख्य दलहरू। जनताको गुनासो बढेको छ तर विकल्प दिने नयाँ शक्ति…

  • कक्षा १२ को परीक्षा समयमै हुन्छ: बोर्डको अपील – गलत हल्लामा नपर्न सबैलाई आग्रह

    कक्षा १२ को परीक्षा समयमै हुन्छ: बोर्डको अपील – गलत हल्लामा नपर्न सबैलाई आग्रह

    राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ कि कक्षा १२ को परीक्षा निर्धारित मिति वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुनेछ। बोर्डले सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाप्रति आपत्ति जनाउँदै विद्यार्थी, अभिभावक र सरोकारवालालाई त्यस्ता हल्लामा नफसिन आग्रह गरेको छ। बोर्डले आफ्नो आधिकारिक सूचना मात्र वेबसाइटमार्फत प्रकाशित हुने जानकारी दिँदै शान्तिपूर्ण र मर्यादित तवरले…

  • काठमाडौं भ्युटावर विवादमा उपमेयर डंगोलको स्पष्ट मत : “औचित्यहीन टावर भत्काउनुपर्छ”म्युज खबर | काठमाडौं

    काठमाडौं भ्युटावर विवादमा उपमेयर डंगोलको स्पष्ट मत : “औचित्यहीन टावर भत्काउनुपर्छ”म्युज खबर | काठमाडौं

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्युटावर भत्काउने योजना बनाइरहेका बेला उपमेयर सुनिता डंगोल पनि सो पक्षमै खुलेकी छन्। सार्वजनिक रूपमा टावरको औचित्यमाथि प्रश्न उठाउँदै डंगोलले भनेकी छिन्, “काठमाडौं भ्युटावर अबको समय र सन्दर्भमा पूर्णतः औचित्यहीन भइसकेको छ।” टावर निर्माण सुरु भएदेखि नै यो संरचना विवादमा तानिएको हो। राजधानीको बीचभागमा बनाइएको टावरलाई बहुप्रयोगी बनाउने दाबी गरिए…