Tag: new bills
-
कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत हुने
कोशी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम जेठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारीमा जुटेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्दै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सभामा पेस गर्न आग्रह गर्ने निर्णय गरेको हो। यसबारे जानकारी दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले सभामा आवश्यक…