Tag: Non-resident Ambassador
-
अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी
काठमाडौं । सरकारले अस्ट्रेलिया र मलेसियामा कार्यरत नेपाली राजदूतहरूलाई थप जिम्मेवारी प्रदान गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियास्थित नेपाली राजदूत चित्रलेखा यादवलाई न्यूजिल्याण्डका लागि पनि गैरआवासीय राजदूतको जिम्मेवारी दिएका छन्। त्यस्तै, मलेसियास्थित नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुस्सलामका लागि गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सरकारको…