Tag: nrb rate
-
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलर, यस्तो छ आजको सटही दर
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको भाउमा सामान्य गिरावट देखिएको छ भने युरोपियन युरो र अस्ट्रेलियन डलरको मूल्यमा वृद्ध भएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम गरिएको छ। शुक्रबार डलरको खरिददर १३६ रुपैयाँ ५९ पैसा…