Tag: Office Termination Bagmati
-
बागमती सरकारले ४ पर्यटन कार्यालय खारेज, ५ जिल्लामा नयाँ संरचना
हेटौंडा, मकवानपुर | बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रको पुनःसंरचना गर्ने क्रममा चार वटा पर्यटन कार्यालय र आयोजना खारेज गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतका अस्थायी संरचनाका रुपमा रहेका यी कार्यालयहरू हटाउने निर्णय लिएको हो। खारेज गरिएका कार्यालयहरूमा पर्यटन विकास आयोजना हेटौंडा, पर्यटन विकास आयोजना इकाइ कार्यालय काठमाडौँ, उपत्यका…