Tag: Operation Sindoor
-
भारतमा आपतकालीन सुरक्षा सतर्कता: २४ विमानस्थल बन्द, एयर मार्शल तैनाथ, यात्रुहरूलाई ३ घण्टा अघि पुग्न निर्देश
नयाँ दिल्ली — भारत–पाकिस्तानबीचको बढ्दो तनावका बीच भारतले महत्वपूर्ण कदम चाल्दै पञ्जाब, जम्मू–कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशमा रहेका २४ वटा विमानस्थललाई नागरिक उडानका लागि अस्थायी रूपमा बन्द गरेको छ। भारतको नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले देशभरका सबै विमानस्थलहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन आदेश दिएको छ। यस अन्तर्गत देशभरका यात्रुहरू र एयरलाइन्सका लागि…
-
भारत–पाकिस्तान तनाव: मिसाइल र ड्रोनको आकाशीय युद्धपछि एक रातभरिको चकित बनाउने ६ घटनाक्रम
भारत र पाकिस्तानबीचको द्वन्द्व चुलिँदै गएपछि बुधवार रातिदेखि बिहीबारसम्मको २४ घण्टा दुवै देशका लागि भय, प्रतिघात र असहज स्थितिको पर्याय बन्यो। मिसाइल र ड्रोन प्रहारपछि उत्पन्न परिस्थितिले दक्षिण एशिया मात्र होइन, पूरै विश्वको ध्यान तानेको छ। अबसम्मको अवस्थालाई आधार बनाएर भारत–पाकिस्तान युद्धको संकेत दिने प्रमुख घटनाहरू यसप्रकार छन्: १. लाहोरको एयर डिफेन्स प्रणाली ध्वस्त बुधबार…
-
रक्सौल सीमामा कडाइबीच चार चिनियाँ नागरिक पक्राउ, पाकिस्तानसँगको सम्बन्धको आशंका
भारत–नेपाल सीमाको रक्सौल नाकाबाट चार जना चिनियाँ नागरिकलाई भारतीय सुरक्षाफौजले नियन्त्रणमा लिएको छ। अपरेसन सिन्दूरपछि दुवै देशको सीमा क्षेत्रमा कडाइ गरिएको बेला उनीहरूलाई अवैध रूपमा भारत छिर्ने प्रयासमा रहेको अवस्थामा पक्राउ गरिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार, पक्राउ परेका चारै जना चिनियाँ नागरिकहरू नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषा धाराप्रवाह बोल्न सक्छन्। उनीहरू हाल रक्सौलमै थुनामा…
-
हवाई हमलापछि भारतीय एयरलाइन्सहरूको ट्राभल एडभाइजरी, कैयौं उडान रद्द
भारतले ‘अप्रेसन सिंदूर’ सुरु गरेपछि भारतीय आकाशमा हवाई सुरक्षा बढाइएको छ र यसको प्रत्यक्ष असर हवाई यातायातमा परेको छ। एयर इन्डिया, स्पाइसजेट र इन्डिगो जस्ता प्रमुख एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गर्दै यात्रुहरूलाई सजग रहन आग्रह गरेका छन्। एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोट जान–आउनका…