Tag: organic tea

  • सगरमाथा संवादमा इलामे चियाको स्वाद

    सगरमाथा संवादमा इलामे चियाको स्वाद

    काठमाडौँ । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपालमा रहेका विदेशी नियोग प्रमुख, विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्था तथा राजदूतहरूलाई लक्षित गर्दै पूर्वी नेपालको इलामस्थित श्रीअन्तुमा विशेष रिट्रिट कार्यक्रम आयोजना गर्‍यो। श्रीअन्तुको चिया बगानदेखि सूर्योदय हेर्ने डाँडासम्म विदेशी पाहुनाहरूको उपस्थिति र सहभागिता उल्लेखनीय रह्यो। बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनसहित १५ देशका राजदूत एवं प्रतिनिधिहरू चिया टिप्ने…