Tag: PartyLeadership

  • सुदूरपश्चिम माओवादी विवादः सल्टियो कि बल्झियो?

    सुदूरपश्चिम माओवादी विवादः सल्टियो कि बल्झियो?

    नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्टको पुनरागमनपछि १५ महिनाभन्दा लामो समयदेखि जारी विवाद समाधान भएको देखिए पनि त्यसले अझ ठूलो असमझदारीको बीउ रोपेको विश्लेषण माओवादी नेताहरू आफैंले गर्न थालेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा केन्द्रीय नेताहरूको डडेलधुरामा बसेको बैठकले मानबहादुर धामीलाई हटाएर फेरि भट्टलाई दलको नेता बनाएपछि एकातिर समाधानको संकेत…