Tag: Pokhara

  • पोखरामा सेती नदीमा हामफालेका युवकको सकुशल उद्दार

    पोखरामा सेती नदीमा हामफालेका युवकको सकुशल उद्दार

    पोखरा, कास्की — पोखराको सेती नदीमा हामफालेका एक युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ। शुक्रबार बेलुकी पोखरा महानगरपालिका-१०, पृथ्वीचोकस्थित चिनियाँ पुलबाट अन्दाजी २०/२१ वर्षको एक युवकले सेती नदीमा हामफालेका थिए। सूचना प्राप्त भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका…

  • यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ

    यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ

    कास्कीमा यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रेष्टुरेन्टमा यौन व्यवसायमा लगाउने सञ्चालकसहित तीन जना पक्राउ परेका हुन्। रेष्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ५१ वर्षीय तेज नारायण तिमल्सिना, तनहुँ व्यास नगरपालिका-५ बस्ने २१ वर्षीय सलन गुरूङ पक्राउ परेका हुन्। रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप भइरहेको…