Tag: political analysis

  • झलनाथ खनालको चेतावनी: ‘बुकुरो पार्टी बनाउने र दाल पकाउने संस्कार तोड्नुपर्छ’

    झलनाथ खनालको चेतावनी: ‘बुकुरो पार्टी बनाउने र दाल पकाउने संस्कार तोड्नुपर्छ’

    पूर्वप्रधानमन्त्री झलनाथ खनालले साना-साना पार्टी बनाएर पृथक राजनैतिक पहिचान देखाउने अभ्यासको कडा आलोचना गरेका छन्। शनिबार आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वहारा श्रमिक वर्गको एउटै एकीकृत पार्टी नबनाएसम्म नेपालमा क्रान्तिको सम्भावना नरहेको बताए। खनालले अहिले कम्युनिस्ट आन्दोलनभित्र गहिरो अन्तरविरोध देखा परेको उल्लेख गर्दै, ती अन्तरविरोध चिर्नका लागि सही राजनीतिक कार्यदिशा, सिद्धान्त…