Tag: political drama nepal
-
“सत्ताको घुम्ने कुर्सी: देउवा, ओली र प्रचण्डको अन्तहीन खेल!”
२०७२ सालमा संविधान आएदेखि अहिलेसम्मको राजनीतिक नाटकमा मुख्य तीन पात्र—ओली, देउवा र प्रचण्ड—ले म्युजिकल चियर खेलेजस्तै गरिरहे। कहिले ओली कुर्सीमा, कहिले देउवा लाइनमा, अनि प्रचण्ड चुपचाप आँखा गडाएर च्याँखे दाउमा। संविधानले दिएको सपना—संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सुशासन, समृद्धि—सबै बिर्सिएर सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित छन् मुख्य दलहरू। जनताको गुनासो बढेको छ तर विकल्प दिने नयाँ शक्ति…
-
विद्या भट्टराईको राजीनामा र ओलीको ‘केरकार
काठमाडौं, वैशाख २२ — नेकपा (एमाले) नेतृ एवं सांसद विद्या भट्टराईले पार्टीबाट राजीनामा दिएपछि राजनीतिक हलचल एकाएक तीव्र बन्यो। खासगरी महिला नेतृहरूको भूमिकालाई लिएर फेरि बहस चुलिएको छ। तर, यो राजीनामा मात्र व्यक्तिगत कारणले नभई गहिरो राजनीतिक संकेत भएको संकेत विभिन्न नेताहरूले गरेका छन्। राजीनामा लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपराष्ट्रपति अष्टलक्ष्मी शाक्यप्रति…