Tag: Prachanda
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
डोटी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी जनताको मतबाट सत्तामा पुगेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको ‘जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान’ अन्तर्गत डोटीमा आयोजित जनसभामा बोल्दै अध्यक्ष दाहालले कुनै राजनीतिक गठबन्धन वा सौदाबाजीबाट नभई, जनताकै बलमा माओवादी सत्तामा पुगेको स्पष्ट पारे। उनले भने,…
-
माधव–प्रचण्डलाई लक्षित गर्दै ओलीको आक्रोश : “तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छ”
काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बल्खुमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा पुराना नेता माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध कडा टिप्पणी गरे। ओलीले पार्टीभित्रैका केही नेताहरुले बाहिरी शक्तिसँग मिलेर पार्टीमा अन्तरविद्रोह गराएको आरोप लगाउँदै भने, “तीन वर्षअघि जहाँबाट निकाल्यौं, अहिले उनीहरु त्यहीँ पुगेका छन्।” उनले पार्टी एकीकरणपछि दुई…
-
पूर्वप्रधानमन्त्री प्रचण्डलाई पाटनमा भव्य स्वागत, ‘जनजागरण अभियान’को शुभारम्भ
बैतडी, पाटन ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाटन नगरपालिकाले आज विशेष समारोहबीच स्वागत तथा अभिनन्दन गरेको छ। दाहाल बैतडीको पाटनमा आयोजित ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभारम्भ गर्न पुगेका थिए। पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलका अनुसार नगरपालिकाको आयोजनामा अध्यक्ष दाहालसहित अभियान टोलीलाई सम्मान गरिएको हो।…
-
भोलिदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान गर्दै माओवादी
नेकपा माओवादी केन्द्रले शुक्रबारदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने भएको छ। अभियानको सुरुआत बैतडीको पाटनबाट हुनेछ। अभियानको थालनीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू बिहीबार धनगढी पुगेका छन्। पार्टीका अनुसार यो अभियान जेठ महिनाभर सञ्चालन हुनेछ भने हालका लागि जेठ १० गतेसम्मको कार्यक्रम निर्धारण गरिएको छ। माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा…
-
“दुई तिहाइ सरकार भिजेको बिरालो जस्तै, आफैं ढल्छ”
२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान दुई तिहाइ सरकार आफ्नै कुकर्मको बोझले ढल्ने बताएका छन्। उनले आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको समेत स्पष्ट पारे। पार्टीको पाँचथर जिल्ला कमिटीद्वारा फिदिम बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले जनहितका काम गर्न नसकेको आरोप लगाए। “यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ।…