Tag: president of nepal

  • राष्ट्रपतिबाट हज यात्रीलाई शुभकामना

    राष्ट्रपतिबाट हज यात्रीलाई शुभकामना

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता स्मरण गर्दै मुस्लिम समुदायको संस्कृति, कला र परम्परा आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन्। शुक्रबार बिहान शीतल निवासमा मक्का मदिनातर्फ हज गर्न जान लागेका नेपाली हजयात्रीलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले विविध जातजाति, समुदाय र संस्कृति भएको देशमा सबै मिलेर राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा…

  • “न्याय र कानुन क्षेत्रको जिम्मेवारी अझ गहिरो : राष्ट्रपति पौडेल”

    “न्याय र कानुन क्षेत्रको जिम्मेवारी अझ गहिरो : राष्ट्रपति पौडेल”

    काठमाडौँ, वैशाख २६ – राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन क्षेत्रको गहिरो भूमिका रहेको बताएका छन्। कानुन दिवसका अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपतिले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको सुनिश्चितता गरेको स्पष्ट पारे। राष्ट्रपतिका अनुसार, संविधानको…