Tag: public accounts committee
-
उमागौरी सहकारी प्रकरणमा मुद्दाको मिसिल झिकाउन उच्च अदालतको आदेश
उमागौरी कृषि सहकारीको २२ करोड ४८ लाख रुपैयाँ हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासमेत मुछिएको उक्त प्रकरणमा बिहीबार उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले आगामी बिहीबारका लागि पेसी तोक्दै मिसिल झिकाउन आदेश दिएको हो। अदालतका रजिष्ट्रार…