Tag: public administration Nepal
-
संघीय निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिका ११ नयाँ व्यवस्था
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा सम्बन्धी विधेयक पारित गरेको छ। प्रतिनिधि सभामा १४ महिनाअघि दर्ता भएको यो विधेयक समितिबाट परिमार्जनसहित पारित भएको हो। समितिले विधेयकमा ११ वटा नयाँ प्रावधान थप गरेको छ, जसले निजामती सेवामा महत्वपूर्ण संरचनात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। पहिलो, संघीय निजामती सेवामा प्रवेश उमेर पुरूषका लागि…