Tag: rain alert

  • पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    देशभर मौसममा पुनः अस्थिरता देखिएको छ। हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप सोमबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। पछिल्लो तीन घन्टाको अवधिमा हेटौंडामा ४५…