Tag: ramchandra paudel
-
“न्याय र कानुन क्षेत्रको जिम्मेवारी अझ गहिरो : राष्ट्रपति पौडेल”
काठमाडौँ, वैशाख २६ – राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन क्षेत्रको गहिरो भूमिका रहेको बताएका छन्। कानुन दिवसका अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपतिले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको सुनिश्चितता गरेको स्पष्ट पारे। राष्ट्रपतिका अनुसार, संविधानको…