Tag: ramchandra paudel speech
-
आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक: संविधान संशोधनदेखि विकास प्राथमिककरणसम्म सरकारको स्पष्ट एजेन्डा
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रममार्फत सरकारले जनतालाई विश्वास दिलाउने र देशमा सुशासन कायम गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ। राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, “सरकार परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरवबोध गराउने दिशामा काम गर्दैछ। जनता र…
-
शिक्षासहित ३ विधेयक यही अधिवेशनबाटै पारित हुने सरकारको ग्यारेन्टी
सरकारले शिक्षा, संघीय निजामती सेवा, र भूमि सम्बन्धी तीन महत्वपूर्ण विधेयक यही जारी बजेट अधिवेशनबाटै पारित गर्ने सुनिश्चितता जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसदमा प्रस्तुत नीति तथा कार्यक्रममार्फत यो प्रतिबद्धता सार्वजनिक गरेका हुन्। शिक्षा विधेयक असार १५ भित्रै पास गर्ने तयारीसरकार र गठबन्धन दलहरूबीच शिक्षक महासंघसँग भएको ९ बुँदे…